आईजीपी दानबहादुर कार्कीको पहिलो विदेश भ्रमण फ्रान्समा हुने

Author

सजिलो पत्रिका

२०८२ फागुन १३, बुधबार

37
Share
Featured
  • नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीको फ्रान्स भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।
  • उनी चैत २५–२७ गतेसम्म इन्टरपोलको कार्यक्रममा सहभागी हुनेछन्।
  • कार्कीको यो प्रहरी महानिरीक्षक बनेपछि पहिलो औपचारिक विदेश भ्रमण हुनेछ, जहाँ उनले अन्तर्राष्ट्रिय सुरक्षा समन्वयसम्बन्धी छलफलमा भाग लिनेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की आफ्नो पहिलो वैदेशिक भ्रमणका लागि फ्रान्स जाने भएका छन्। मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले इन्टरपोलको कार्यक्रममा सहभागी हुन उनको फ्रान्स भ्रमण स्वीकृत गरेको हो।

आईजीपी कार्की आगामी चैत २५ देखि २७ गतेसम्म फ्रान्समा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्। गत कार्तिकमा प्रहरी महानिरीक्षकमा नियुक्त भएका कार्कीको यो पहिलो औपचारिक विदेश भ्रमण हो। भ्रमणका क्रममा उनले अन्तर्राष्ट्रिय सुरक्षा समन्वय र प्रहरी सहयोगका विषयमा विभिन्न छलफलहरूमा भाग लिने कार्यक्रम रहेको छ।

यो समाचारमा

नेपाल प्रहरीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...