थुनामुक्त भए दुर्गा प्रसाईं

Author

सजिलो पत्रिका

२०८२ फागुन १३, बुधबार

19
Share
Featured

“बन्दीप्रत्यक्षीकरणको रिटमा हाजिरी जमानीमा  छाडे को  जिल्ला काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले सजिलो पत्रिकालाई जानकारी दिए ।  

समाचार सारांशGenerated using AI.

काठमाडौं । मेडिकल व्यवसायी  एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाद प्रसाई थुनामुक्त भएका छन् ।

फागुन ४ गते पक्राउ परेका प्रसाईं बुधबार (फागुन १३) सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका हुन् । निर्वाचन भाँड्ने खालका

अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगको पत्राचारपछि काठमाडौं प्रहरीले उनलाई पक्राउ गरिएको थियो । 

“बन्दीप्रत्यक्षीकरणको रिटमा हाजिरी जमानीमा  छाडे को  जिल्ला काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले सजिलो पत्रिकालाई जानकारी दिए ।  

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डा. देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। शुक्रबार पाण्डेको निवास विशालनगर पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार र स्वकीय सचिवले हस्तान्तरण गरेको सन्देशमा राष्ट्रपतिले पाण्डेलाई 'निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी' को संज्ञा दिएका छन्।राष्ट्रपति पौडेलले २०३६ सालमा सरकारी

    Data is loading...

    Loading brands...

    Loading footer...