क्रिकेटर करण केसी र पत्रकार वर्षा बस्नेत विवाह बन्धनमा

Author

सजिलो पत्रिका

२०८२ फागुन १२, मङ्गलबार

23
Share
Featured
  • करण केसी र पत्रकार वर्षा बस्नेत वैवाहिक बन्धनमा बाँधिएका छन्।
  • उनीहरूले फागुन ८ गते भारतको चण्डीगढमा विवाह गरेका हुन्।
  • वर्षौँदेखिको प्रेम सम्बन्धलाई पारिवारिक सहमतिमा विवाहमा परिणत गर्दै, सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएपछि शुभेच्छुकहरूले बधाई दिइरहेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित अलराउन्डर करण केसी र रंग पत्रकार वर्षा बस्नेत वैवाहिक बन्धनमा बाँधिएका छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले गत फागुन ८ गते भारतको चण्डीगढमा विवाह गरेका हुन्।

पत्रकार बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत विवाहका तस्बिरहरू सार्वजनिक गर्दै आफ्नो जीवनको नयाँ अध्याय सुरु भएको जानकारी दिएकी छन्। तस्बिरहरू सार्वजनिक भएसँगै उनीहरूलाई शुभचिन्तक र खेलप्रेमीहरूले बधाई तथा शुभकामना दिइरहेका छन्। करण र वर्षाले आफ्नो वर्षौँदेखिको प्रेमलाई अन्ततः पारिवारिक सहमतिमा विवाहमा परिणत गरेका हुन्।

यो समाचारमा

करण केसीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...