फागुन २१ को निर्वाचन हुनेमा अब कुनै संशय छैन-अर्थमन्त्री खनाल

Author

सजिलो पत्रिका

२०८२ फागुन ०८, शुक्रबार १६:५६

21
Share
Featured
  • अर्थमन्त्री रामेश्वर खनालले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन निश्चित भएको र अब कुनै शङ्का नरहेको बताए।
  • सुरुवाती चरणमा जेलबाट कैदी भाग्ने, हतियार बाहिर हुने, र पुराना नेताहरू प्रति जनताको असन्तुष्टि जस्ता चुनौतीहरू सरकारले संयमतापूर्वक समाधान गरेको उनले बताए।
  • दलहरूसँग निरन्तर संवाद र सहकार्यले निर्वाचन सुनिश्चित गरेको र सरकारले भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने काममा पनि सफलता हासिल गरेको उनले औँल्याए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

अर्थमन्त्री रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन हुनेमा अब कुनै शङ्का नरहेको बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार गठनको सुरुवाती चरणमा रहेका अनेकौँ चुनौती र संशयहरू अहिले हटेको दाबी गरे।

मन्त्री खनालले सरकार बनेको ५–६ हप्तासम्म जेलबाट कैदीहरू भागेको, हतियारहरू बाहिर रहेको र पुराना नेताहरूप्रति जनताको चरम असन्तुष्टि रहेका कारण निर्वाचन नहुने हो कि भन्ने आशङ्का रहेको स्वीकार गरे। "परस्पर संवादको वातावरण नभएको र मुलुकसामु ठूलो संशय रहेको अवस्थालाई सरकारले संयमतापूर्वक चिरेको छ," उनले भने।

दलहरूसँगको निरन्तर संवाद र सहकार्यले निर्वाचनको सुनिश्चितता भएको बताउँदै उनले वर्तमान सरकारले भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने जिम्मेवारीमा पनि सफलता प्राप्त गर्दै गएको उल्लेख गरे। अब मुलुक पूर्ण रूपमा निर्वाचनको दिशामा अघि बढिसकेको उनको भनाइ छ।

यो समाचारमा

रामेश्वर खनालप्रतिनिधि सभाकाठमाडौँ

ट्यागहरू

#आगामी प्रतिनिधिसभा निर्वाचन#अर्थमन्त्री रामेश्वर खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

    भर्खरै

    News Image

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    News Image

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    News Image

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    News Image

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू