चुनावी दौडमा डा.कोइराला, सुन्दरहरैंचाको स्वरुप परिर्वतन भएकोमा खुशी

Author

सजिलो पत्रिका

२०८२ फागुन ०४, सोमबार २०:३२

27
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका प्रभावशाली नेता एवं मोरङ क्षेत्र नम्बर ६ का कांग्रेसका उमेदवार डॉ. शेखर कोईरालाले गएको २०७९ को चुनावमा आफुले पूर्वाञ्चल विश्व विद्यालयमा मेडिकल कलेज संञ्चालन गर्ने प्रतिवद्धता जनाए अनुरुप ५० विद्यार्थी भर्ना भएकोमा खुसी व्यक्त गरे ।

मोरङको क्षेत्र न ६ को सुन्दरहरैंचा नगरपालिका वडा नम्बर २ को मृगौलियामा आयोजित चुनावी सभालाइ संम्बोधन गर्दै वरिष्ठ नेता कोइरालाले भने,‘विगतको तुलनामा सुन्दरहरैंचाको स्वरुप परिर्वतन भएको छ ।’

उम्मेद्वार कोइरालाले विद्यार्थी संख्या बढ्दै गएपछी वडा न २ को पनि विकास हुने विश्वास व्यक्त गरे । कोइरालाले नदी नियन्त्रण, बृन्दाबन गौशाला तटबन्धन, तेलीया खोला तटबन्ध, गछिया खोला तटबन्ध, सडक, भवन, मठ–मन्दिर, धार्मिक स्थल, शैक्षीक संस्था ,मृगौलिया खानेपानी आयोजना बिस्तारलगायतका क्षेत्रमा उल्लेखनिय रुपमा विकासको काम भएको उल्लेख गर्दै विगतको तुलनामा स्वरुप परिर्वतन भएको उल्लेख गरे ।

अर्को प्रशंगमा उमेदवार कोइरालाले मृगौलियाका किसानका लागि सिंचाइको व्यवस्था गर्ने प्रतिवद्धता जनाए । उनले भने,‘एउटा डिप ट्युवेल रैछ भाँचिएछ निर्वाचन लगत्तै नयाँ ड्युप टुयुवेल जडान हुन्छ।’

कोइरालाले सुन्दरहरैंचालाई विकास गरेर अझै सुन्दर बनाउने इच्छा भएकाले सुन्दरहरैंचाको जिम्मा दिन स्थानीयलाई आग्रह गरे । उनले भने,‘सुन्दरहरैंचालाई अझै सुन्दर बनाउने जिम्मा मलाइ छाडिदिनुस।’

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँडॉ. शेखर कोईरालामोरङ

ट्यागहरू

#मोरङ#नेपाली कांग्रेस#डा.शेखर कोइराला#चुनाव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    sajilo patrika

    कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

    घण्टीको गर्जन र ’बालेन’ लहरः पुराना दलको ’साम्राज्य’ अन्त्य भएकै हो ?

    खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो

    भर्खरै

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    News Image

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    News Image

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू