टी-२० विश्वकप: इटालीविरुद्ध नेपाल दबाबमा, ७ ओभरमै ३ विकेट गुमे

Author

सजिलो पत्रिका

२०८२ माघ २९, बिहिबार १६:०६

30
Share
Featured
  • नेपालले इटालीसँगको टी–२० विश्वकप खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै कमजोर सुरुवात गरेको छ।
  • ७.२ ओभरमा नेपाल ३ विकेट गुमाएर ४९ रन मात्र जोडेको छ; ओपनर कुशल भुर्तेल ५ रनमा आउट भए।
  • कप्तान रोहित पौडेल (२३ रन) र आसिफ शेख (२० रन) पनि आउट भएसँगै नेपाल संकटमा परेको छ र नयाँ ब्याटरहरूले इनिङ्स सम्हाल्ने प्रयास गर्दै छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा नेपालले अहिले इटालीसँग प्रतिस्पर्धा गरिरहेको छ। मुम्बईको वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालको सुरुवात निकै कमजोर देखिएको छ।

ताजा अवस्थामा नेपालले ७.२ ओभरमा ३ विकेट गुमाउँदै ४९ रन मात्र जोडेको छ। ओपनर कुशल भुर्तेल व्यक्तिगत ५ रनमै आउट भएपछि दबाबमा परेको नेपालका लागि कप्तान रोहित पौडेलले २३ रन (२ छक्कासहित) र आसिफ शेखले २० रन जोडे पनि दुवै ब्याटर क्रिजमा टिक्न सकेनन्। रोहित सातौँ ओभरको अन्तिम बलमा र आसिफ आठौँ ओभरको दोस्रो बलमा आउट भएपछि नेपाल थप संकटमा परेको छ। अहिले क्रिजमा नयाँ ब्याटरहरूले इनिङ्स सम्हाल्ने प्रयास गरिरहेका छन्।

यो समाचारमा

काठमाडौँनेपालरोहित पौडेलकुशल भुर्तेल

ट्यागहरू

#नेपाल#रोहित पौडेल#कुशल भुर्तेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    sajilo patrika

    स्वीटजरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

    स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

    विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा, उपाधि दाबेदारबीच रोमाञ्चक भिडन्त हुने

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू