अख्तियारको स्थापना दिवसमा ४ पत्रकार पुरस्कृत

Author

सजिलो पत्रिका

२०८२ माघ २८, बुधबार १२:४७

28
Share
Featured
  • अख्तियारको ३५औँ स्थापना दिवसमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ४ पत्रकारलाई कदर पत्र प्रदान गरे।
  • अनलाइनतर्फ दिपा दाहाल र खिलानाथ ढकाल तथा छापा माध्यमतर्फ सुनिल महर्जन र हरिकृष्ण ऐडी पुरस्कृत भए।
  • सुशासन र भ्रष्टाचार नियन्त्रणसम्बन्धी लेखनका लागि डा. दिपेश घिमिरेलाई पनि सम्मान गरियो।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसमा ४ जना पत्रकार पुरस्कृत भएका छन् । अख्तियारको ३५औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादवले पत्रकारहरूलाई कदर पत्र प्रदान गरेका हुन् ।

अनलाइन सञ्चारमाध्यमबाट सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्ने उकालो डटकमका वरिष्ठ संवाददाता दिपा दाहाल र नेपाल न्युजका विशेष संवाददाता खिलानाथ ढकाल पुरस्कृत भएका छन् ।

त्यस्तै छापा माध्यमतर्फ नेपाल समाचार पत्रका सहायक सम्पादक सुनिल महर्जन र गोरखापत्रका मुगु समाचारदाता हरिकृष्ण ऐडी पुरस्कृत भएका छन् । लेख रचनामार्फत सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणमा भूमिका खेलेका डा.दिपेश घिमिरेलाई पुरस्कृत गरिएको छ ।

यो समाचारमा

काठमाडौँराम सहाय प्रसाद यादवअख्तियार दुरुपयोग अनुसन्धान आयोग

ट्यागहरू

#अख्तियार दुरुपयोग अनुसन्धान आयोग#रामसहाय प्रसाद यादव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ६ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।आइतबार भने सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कायम भएको थियो ।यसैगरी, चाँदीको मूल्य पनि

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्री शाहले छलफल गर्दै

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    भर्खरै

    News Image

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    News Image

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    News Image

    लाइसेन्सका लागि अब तोकिएकै क्लिनिक धाउनु नपर्ने, जुनसुकै दर्तावाल चिकित्सकको रिपोर्ट चल्ने

    News Image

    पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्री शाहले छलफल गर्दै

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू