दार्चुलामा प्रहरी हवल्दारको हत्या, दुई जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ माघ २७, मङ्गलबार

27
Share
Featured
  • दार्चुलाको महाकाली नगरपालिका–४ बाङ्गाबगरमा कार्यरत एक प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन्।
  • सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्ती मंगलबार बिहान स्थानीय ‘पूजा बियर बार’ बाहिर मृत भेटिएका हुन्।
  • प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार घटनालाई हत्याको आशंका गर्दै प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
  • घटनास्थलमा सुरक्षाकर्मीले आवश्यक प्रमाण संकलन गरिरहेका छन् भने वास्तविक कारण र संलग्नता अनुसन्धानपछि मात्र खुल्ने प्रशासनले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

दार्चुलाको महाकाली नगरपालिका–४ बाङ्गाबगरमा कार्यरत एक प्रहरी हवल्दारको हत्या भएको छ। सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्ती मंगलबार बिहान स्थानीय 'पूजा बियर बार' को बाहिरी भागमा मृत अवस्थामा फेला परेका हुन्।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार घटनालाई हत्याको आशंका गर्दै प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। घटनास्थलमा सुरक्षाकर्मी पुगेर आवश्यक प्रमाण संकलन गरिरहेका छन्। अनुसन्धानपछि मात्र घटनाको वास्तविक कारण र संलग्नता खुल्ने प्रशासनले जनाएको छ।

यो समाचारमा

काठमाडौँदार्चुलामहाकाली नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...