बिर्तामोडको कङ्क्रिट उद्योगमा करेन्ट लागेर मजदुरको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ माघ २७, मङ्गलबार १०:४३

20
Share
Featured
  • झापाको बिर्तामोड–२, चारपानेस्थित ओमकार रेडिमेड कङ्क्रिट उद्योगमा करेन्ट लागेर २८ वर्षीय राजीव राजवंशीको मृत्यु।
  • मिक्चर मेसिन सफा गर्ने क्रममा हिल्टी चलाउँदा विद्युत चुहावटले करेन्ट लागेको बताइयो।
  • राजवंशी बिएन्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु; प्रहरी घटनाको थप अनुसन्धान गर्दैछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

झापाको बिर्तामोड नगरपालिका–२, चारपानेस्थित ओमकार रेडिमेड कङ्क्रिट उद्योगमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–४ का २८ वर्षीय राजीव राजवंशी रहेका छन्।

प्रहरीका अनुसार मिक्चर मेसिन सफा गर्ने क्रममा हिल्टी चलाउँदा विद्युत चुहावट भई उनलाई करेन्ट लागेको थियो। गम्भीर घाइते भएका राजवंशीको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काले जानकारी दिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो समाचारमा

बिर्तामोड नगरपालिकाकाठमाडौँझापाशिवसताक्षी नगरपालिका

ट्यागहरू

#झापा#जिल्ला प्रहरी कार्यालय#करेन्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    झापामा स्कार्पियो र सिटी सफारी ठोक्किँदा एक महिलाको मृत्यु, फरार चालक पक्राउ

    काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१५ कालिका भित्री सडकखण्डमा सोमबार बिहान स्कार्पियो र सिटी सफारी एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर–१५ की करिब ४० वर्षीया आरती उराउ रहेकी छन्।काकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्रदेश १–०१–००२ ह ७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट आउँदै गरेको डिभिजन वन कार्यालय

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    झापाको बुद्धशान्तिमा ५ परिवारलाई लालपुर्जा वितरण

    पहिरोले मेची राजमार्ग अवरुद्ध, तीन जिल्ला ठप्प

    नर्सरी व्यवस्थापनमा कडाइ, बिरुवा नष्ट भए कर्मचारीले नै ब्यहोर्नुपर्ने आर्थिक जिम्मेवारी

    भर्खरै

    News Image

    झापामा स्कार्पियो र सिटी सफारी ठोक्किँदा एक महिलाको मृत्यु, फरार चालक पक्राउ

    News Image

    सेयर बजारमा ४१ अंकको वृद्धि, ५ अर्ब ५१ करोडमाथिको कारोबार

    News Image

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    News Image

    इरानमाथि अमेरिकाको लगातार नवौँ रात भीषण आक्रमण, एक अमेरिकी सैनिकको मृत्यु

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू