धनगढीमा डडेल्धुराका युवक मृत फेला

Author

सजिलो पत्रिका

२०८२ माघ २३, शुक्रबार

20
Share
Featured
  • डडेल्धुराको अजयमेरू–२ रोल्लीका २३ वर्षीय मुकुन्दराज जोशी धनगढीमा मृत अवस्थामा फेला परेका छन्।
  • उनी गत १९ गतेदेखि सम्पर्कविहीन थिए र बिहीबार देवहरिया वनस्पती उद्यान पछाडिको जङ्गलमा शव भेटिएको हो।
  • घटनाको कारण खुल्न बाँकी रहेको र प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

डडेलधुराको अजयमेरु गाउँपालिका–२ रोल्लीका २३ वर्षीय मुकुन्दराज जोशी कैलालीको धनगढीमा मृत फेला परेका छन्। गत १९ गतेदेखि सम्पर्कविहीन रहेका जोशी बिहीबार धनगढी उपमहानगरपालिका–७ स्थित देवहरिया वनस्पती उद्यान (जाखोर ताल) पछाडिको जङ्गलमा मृत अवस्थामा भेटिएका हुन्।

आफन्त र प्रहरीले खोजतलास गर्ने क्रममा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाको प्रकृति र कारणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

यो समाचारमा

काठमाडौँअजयमेरु गाउँपालिकाधनगढी उपमहानगरपालिकाडडेलधुरा
कैलाली4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...