प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो छलफल ?

Author

सजिलो पत्रिका

२०८२ माघ २२, बिहिबार

39
Share
Featured
  • प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच करिब दुई घण्टा लामो भेटवार्ता बालुवाटारमा भएको छ।
  • भेटमा समसामयिक राजनीतिक अवस्था र आगामी प्रतिनिधिसभा निर्वाचनबारे छलफल गरिएको जनाइएको छ।
  • निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्नुपर्ने विषयमा दुवै नेताबीच सहमति भएको बताइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीनेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीबीच करिब दुई घण्टा लामो भेटवार्ता भएको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली बिहीबार प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेको बताइएको छ । 

बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच समसामयिक राजनीतिक अवस्था र आगामी निर्वाचनका विषयमा छलफल भएको जनाइएको छ। 

छलफलका क्रममा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्नुपर्ने विषयमा कुराकानी भएको बताइएको छ। 

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)सुशीला कार्कीखड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...