प्रधानमन्त्री कार्कीले आज राष्ट्रिय सभामा सम्बोधन गर्दै

Author

सजिलो पत्रिका

२०८२ माघ १९, सोमबार

18
Share
Featured
  • प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रिय सभामा पहिलोपटक सम्बोधन गर्नेछिन्।
  • सम्बोधन दिउँसो १:१५ बजे सिंहदरबारस्थित राष्ट्रिय सभा भवनमा हुनेछ।
  • उनले समसामयिक राष्ट्रिय विषय र सरकारका प्राथमिकताबारे जानकारी गराउनेछिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। राष्ट्रिय सभाको चालु अधिवेशनमा प्रधानमन्त्री कार्कीले पहिलो पटक सम्बोधन गर्न लागेकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त सम्बोधन दिउँसो १ बजेर १५ मिनेटमा सिंहदरवारस्थित राष्ट्रिय सभा भवनमा हुने तय भएको छ।

प्रधानमन्त्री कार्कीले समसामयिक राष्ट्रिय विषय तथा सरकारका प्राथमिकताबारे राष्ट्रिय सभालाई जानकारी गराउने कार्यक्रम रहेको जनाइएको छ।

यो समाचारमा

राष्ट्रिय सभाकाठमाडौँसिंहदरवारसुशीला कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...