राजनीतिक दलले आर्थिक एजेन्डा स्थापित गर्नुपर्छ- अध्यक्ष ढकाल

Author

सजिलो पत्रिका

२०८२ माघ १८, आइतबार

20
Share
Featured
  • अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलहरूले आरोप–प्रत्यारोप होइन, स्पष्ट आर्थिक एजेन्डा प्रस्तुत गर्नुपर्ने बताए।
  • दलका घोषणापत्रमा आर्थिक मुद्दा र निजी क्षेत्रको योगदान प्राथमिकतामा नपरेकोप्रति उनले गुनासो गरे।
  • मन्त्रालयबीच समन्वयको कमी र लोकप्रियताका लागि गरिने राज्यलाई हानिकारक निर्णयप्रति चिन्ता व्यक्त गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलहरूले एकअर्कालाई गाली गरेर नभई आफ्ना आर्थिक एजेन्डा स्थापित गरेर अघि बढ्नुपर्ने बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (सेजन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले दलका घोषणापत्रमा आर्थिक मुद्दा कहिल्यै प्राथमिकतामा नपरेको गुनासो गरे। "निजी क्षेत्रले राज्यमा गरेको योगदानको चर्चा राजनीतिक नेतृत्वबाट हुन सकेको छैन," उनले भने, "निजी क्षेत्रलाई प्रवर्द्धन र संरक्षण नगरेसम्म अर्थतन्त्र चलायमान हुन सक्दैन।"

उनले मन्त्रालयहरूबीच समन्वयको अभाव र चर्चा बटुल्नकै लागि लोकप्रिय तर राज्यलाई क्षति पुग्ने निर्णय गर्ने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गरे।

यो समाचारमा

चन्द्रप्रसाद ढकालकाठमाडौँनेपाल उद्योग वाणिज्य महासंघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...