शहिदका सपना अझै अधुरा छन्-डीपी अर्याल

Author

सजिलो पत्रिका

२०८२ माघ १६, शुक्रबार

17
Share
Featured
  • डीपी अर्यालले शहिदको बलिदान राजनीतिक परिवर्तनसँगै सुशासन, न्याय र समृद्धिका लागि भएको बताए।
  • दलतन्त्र र राजनीतिक अस्थिरताका कारण शहिदका सपना अझै अधुरा रहेको उल्लेख गरे।
  • फागुन २१ को निर्वाचनलाई नयाँ आशा र नेतृत्व उदयको अवसरका रूपमा लिनुपर्ने धारणा राखे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले शहिदहरूको बलिदान केवल राजनीतिक परिवर्तनका लागि मात्र नभई सुशासन, न्याय र समृद्धिका लागि भएको बताएका छन्। शहिद दिवसको अवसरमा सन्देश जारी गर्दै अर्यालले लामो राजनीतिक अस्थिरता र दलतन्त्रको मनोमानीका कारण शहिदका सपना अझै अधुरो रहेको उल्लेख गरे।

उनले आगामी फागुन २१ गते हुने निर्वाचनलाई सामान्य प्रतिनिधि चयन मात्र नभई मुलुकमा नयाँ आशा र नेतृत्व उदयको अवसरका रूपमा लिनुपर्ने बताए।

जनउत्तरदायी राज्य र कर्मशील नागरिकको संयोजनबाट मात्रै शहिदको वास्तविक सम्मान र उनीहरूको सपना पूरा गर्न सकिने अर्यालको भनाइ छ।

यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...