स्वास्थ्यमा समस्या देखिएपछि माधव नेपाल शिक्षण अस्पतालमा भर्ना

Author

सजिलो पत्रिका

२०८२ माघ १५, बिहिबार

23
Share
Featured
  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रुघा, खोकी, ज्वरो र सास फेर्न समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन्।
  • उनलाई मनमोहन कार्डियोथोरासिक सेन्टरको क्याबिनमा राखेर छातीरोग विशेषज्ञद्वारा उपचार भइरहेको छ।
  • नेता नेपालको स्वास्थ्यबारे जानकारी लिन नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएको उनको उपचार भइरहेको छ ।

रुघा, खोकी, ज्वरोसँगै सास फेर्न समस्या देखिएपछि अस्पताल भर्ना भएका उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको क्याबिनमा राखिएको छ । तर, उनको उपचारमा भने त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ चिकित्सकले गरिरहेका छन् ।

अस्पताल भर्ना भएका नेता नेपाललाई भेट्न बिहीबार बिहान नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल अस्पताल पुगेका छन् । उनले चिकित्सकसँग नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

यो समाचारमा

नेपाली कम्युनिष्ट पार्टीमाधवकुमार नेपालपुष्पकमल दाहालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...