सुनको मूल्यले फेरि तोड्यो रेकर्ड, तोलाको २ लाख ८४ हजार ७०० पुग्यो

Author

सजिलो पत्रिका

२०८२ माघ ०६, मङ्गलबार

50
Share
Featured
  • नेपाली बजारमा सुनचाँदीको मूल्यले लगातार नयाँ रेकर्ड बनाएको छ।
  • मंगलबार सुन प्रतितोला २ हजार ७०० रुपैयाँले बढेर २ लाख ८४ हजार ७०० रुपैयाँ पुगेको छ।
  • चाँदी पनि तोलामा ७० रुपैयाँले बढेर ५ हजार ८८० रुपैयाँ पुगेको छ, अन्तर्राष्ट्रिय बजारको असर देखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली बजारमा सुनचाँदीको मूल्यले लगातार नयाँ रेकर्ड कायम गर्ने क्रम जारी राखेको छ । आज मंगलबार पनि सुनको मूल्यले ऐतिहासिक उचाइ छोएको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले बढेर २ लाख ८४ हजार ७०० रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । हिजो सोमबार मात्रै सुनको मूल्य २ लाख ८२ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँले बढेर ५ हजार ८८० रुपैयाँ पुगेको छ, जुन चाँदीको पनि अहिलेसम्मकै उच्च मूल्य हो । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिका कारण नेपाली बजार प्रभावित भएको हो ।

यो समाचारमा

सुनचाँदी ब्यवसायी महासंघकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तीन वर्षभित्र नेपाल वायुसेवा निगमलाई ऋणमुक्त बनाउने कार्यकारी अध्यक्ष श्रेष्ठको प्रतिबद्धता

    काठमाडौँ । नेपाल वायुसेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई आगामी तीन वर्षभित्र ऋणमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।मन्त्रिपरिषद्ले कार्यकारी अध्यक्षसँगै महाप्रबन्धकको जिम्मेवारीसमेत दिने निर्णय गरेपछि श्रेष्ठले निगमलाई चुस्त, मितव्ययी, पारदर्शी र व्यावसायिक संस्थाका रूपमा रूपान्तरण गर्ने योजना सार्वजनिक गरेका हुन् । उनले युरोपमा निगमको सेवा विस्तार गर्दै

    Data is loading...

    Loading brands...

    Loading footer...