ओखलढुंगामा रामहरि खतिवडाले पाएनन् टिकट

Author

सजिलो पत्रिका

२०८२ माघ ०६, मङ्गलबार ११:२९

29
Share
Featured
  • नेपाली कांग्रेसले ओखलढुंगामा रामहरि खतिवडाको सट्टा कुमार लुइँटेललाई प्रतिनिधिसभा उम्मेदवार बनाउने निर्णय गरेको छ।
  • सोमबार बिहान बसेको संसदीय बोर्ड बैठकले जिल्लाको सिफारिस उल्ट्याउँदै लुइँटेललाई टिकट दिएको हो।
  • नयाँ नेतृत्व चयनपछि सभापति गगन थापाको हस्ताक्षरमा टिकट वितरण भइरहँदा केही पुराना सांसदहरू टिकटबाट बाहिरिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ ।

नेपाली काँग्रेसले ओखलढुङ्गामा प्रतिनिधि सभा सदस्यका लागि रामहरि खतिवडाको सट्टा कुमार लुइँटेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको पार्टीको संसदीय बोर्ड बैठकले जिल्लाबाट सिफारिस भएका खतिवडाको ठाउँमा लुइँटेललाई टिकट दिने निर्णय गरेको हो ।

खतिवडा यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट विजयी भई सांसद बनेका थिए । पार्टीको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै सभापति गगन थापाको हस्ताक्षरमा टिकट वितरण भइरहेको छ, जसमा केही पुराना अनुहारहरूले टिकट गुमाएका छन् ।

यो समाचारमा

गगन थापाकाठमाडौँनेपाली काँग्रेसरामहरि खतिवडा
प्रतिनिधि सभा5 more

ट्यागहरू

#नेपाली कांग्रेस#प्रतिनिधिसभा निर्वाचन#रामहरि खतिवडा#विशेष महाधिवेशन#गगन थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    sajilo patrika

    कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

    घण्टीको गर्जन र ’बालेन’ लहरः पुराना दलको ’साम्राज्य’ अन्त्य भएकै हो ?

    खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू