कांग्रेसको देउवा पक्षले वेबसाइटबाट गगन, विश्वप्रकाश र फरमुल्लाहको नाम हटायो

Author

सजिलो पत्रिका

२०८२ माघ ०१, बिहिबार

56
Share
Featured
  • शेरबहादुर देउवा पक्षीय केन्द्रीय कार्यसमितिले कांग्रेसको आधिकारिक वेबसाइटबाट गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरको नाम हटाएको छ।
  • संस्थापनइतर पक्षको विशेष महाधिवेशनमा सहभागी भई नयाँ नेतृत्वमा निर्वाचित भएपछि उनीहरूलाई पदाधिकारी सूचीबाट हटाइएको हो।
  • यो कदमले नेपाली कांग्रेसभित्रको विवाद र आन्तरिक विभाजनलाई अझ स्पष्ट बनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसको शेर बहादुर देउबा पक्षीय केन्द्रीय कार्यसमितिले पार्टीको आधिकारिक वेबसाइटबाट तीन जना पदाधिकारीको नाम हटाएको छ । हटाइएका पदाधिकारीहरूमा महामन्त्री गगन थापा, महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुर रहेका छन् ।

संस्थापनइतर पक्षले आयोजना गरेको विशेष महाधिवेशनमा सहभागी भई नयाँ कार्यसमितिमा निर्वाचित भएपछि देउवा पक्षले यो कदम चालेको हो ।

भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सभापति, विश्वप्रकाश शर्मालाई उपसभापति र फरमुल्लाह मन्सुरलाई सहमहामन्त्रीमा सर्वसम्मत रूपमा चयन गरेको थियो । यो घटनाले कांग्रेसभित्रको विवाद र विभाजनलाई थप स्पष्ट पारेको छ ।

यो समाचारमा

काठमाडौँफरमुल्लाह मन्सुरविश्वप्रकाश शर्मागगन थापा
नेपाली काँग्रेस5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...