पार्टी एकता र समायोजनबारे छलफल गर्न रास्वपाको आकस्मिक बैठक

Author

सजिलो पत्रिका

२०८२ पुस २६, शनिबार

63
Share
Featured
  • रास्वपाले आज दिउँसो सवा ३ बजे भर्चुअल माध्यमबाट आकस्मिक सचिवालय बैठक बोलाएको छ।
  • बैठकमा पार्टी एकता, समायोजनलगायत विविध समसामयिक विषयमा छलफल हुने छ।
  • उज्यालो नेपाल पार्टीसँगको सहमति कार्यान्वयनमा समस्या देखिएपछि शीर्ष तहमा छलफल गर्न बैठक बोलाइएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले आकस्मिक सचिवालय बैठक बोलाएको छ । बैठक आज दिउँसो सवा ३ बजे भर्चुअल माध्यमबाट बस्ने तय भएको छ ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार, बैठकमा पार्टी एकता, समायोजन र विविध विषयमा छलफल हुने एजेन्डा तय गरिएको छ ।

स्रोतका अनुसार, हालै पार्टीमा एकीकृत भएको कुलमान घिसिङ नेतृत्वको 'उज्यालो नेपाल पार्टी' सँग भएको सहमति कार्यान्वयनमा समस्या देखिएपछि शीर्ष तहमा छलफल गर्न आकस्मिक बैठक बोलाइएको हो ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीमनिष झाउज्यालो नेपाल पार्टीकुलमान घिसिङ
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रास्वपा नेतृत्वको सरकारप्रति पनि जनतामा निराशा बढ्यो- पूर्वअर्थमन्त्री खनाल

    काठमाडौँ।पूर्वअर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारप्रति पनि जनतामा निराशा बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खनालले देशका सबै राजनीतिक दलप्रति जनताको विश्वास घट्दै जानु मुलुकका लागि सुखद नभएको बताएका हुन्।खनालले "पहिलाका शासकहरू खराब थिए, अहिलेका पनि खराबै रहेछन्"

    Data is loading...

    Loading brands...

    Loading footer...