सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता, निर्वाचनबारे छलफल

Author

सजिलो पत्रिका

२०८२ पुस २३, बुधबार

27
Share
Featured
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच आगामी प्रतिनिधिसभा निर्वाचन र समसामयिक राजनीतिबारे भेटवार्ता भएको छ।
  • भेटमा मन्त्री खरेलले सरकारले तोकेकै मितिमा निर्वाचन गराउन उच्च प्राथमिकतासाथ काम गरिरहेको जानकारी गराए भने अध्यक्ष लिङ्देनले राप्रपा निर्वाचनप्रति पूर्ण प्रतिबद्ध रहेको बताए।
  • सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले निर्वाचनको वातावरण निर्माणका लागि अन्य दलका नेताहरूसँग पनि निरन्तर संवाद गर्दै आएको जनाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनबीच भेटवार्ता भएको छ । अध्यक्ष लिङ्देनको ललितपुरस्थित निवासमा बुधबार बिहान भएको भेटमा आसन्न प्रतिनिधिसभा निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।

भेटका क्रममा सञ्चारमन्त्री खरेलले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी गराएका थिए । जवाफमा राप्रपा अध्यक्ष लिङ्देनले आफ्नो पार्टी निर्वाचनका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले निर्वाचनको वातावरण बनाउनका लागि अन्य प्रमुख राजनीतिक दलका नेताहरूसँग पनि निरन्तर भेटवार्ता गर्दै आएका छन् ।

यो समाचारमा

जगदीश खरेलराष्ट्रिय प्रजातन्त्र पार्टीकाठमाडौँराजेन्द्र प्रसाद लिङ्देन
ललितपुर4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...