चोरी मुद्दामा फरार ४६ वर्षीय पुरुष पक्राउ

Author

सजिलो पत्रिका

२०८२ पुस २२, मङ्गलबार १३:५६

24
Share
Featured
  • चोरीसम्बन्धी घटनाको अनुसन्धानका लागि सिन्धुपाल्चोकका ४६ वर्षीय अजय तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • बाह्रबिसे नगरपालिका–८ घर भएका तामाङलाई चौताराबाट पक्राउ गरी प्रहरी वृत्त जगाती, भक्तपुर ल्याइएको हो।
  • उनलाई हाल प्रहरी वृत्त जगातीको हिरासतमा राखी आवश्यक सोधपुछ तथा थप अनुसन्धान भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

चोरी सम्बन्धी घटनाको अनुसन्धानका लागि प्रहरीले सिन्धुपाल्चोकका ४६ वर्षीय अजय तामाङलाई नियन्त्रणमा लिएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-८ घर भएका तामाङलाई चौताराबाट पक्राउ गरी प्रहरी वृत्त जगाती, भक्तपुर ल्याइएको हो।

जगातीबाट खटिएको प्रहरी टोलीले उनलाई आवश्यक सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ। तामाङलाई हाल वृत्त जगातीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

यो समाचारमा

बाह्रबिसे नगरपालिकाकाठमाडौँसिन्धुपाल्चोक

ट्यागहरू

#सिन्धुपाल्चोक#नियन्त्रण#अनुसन्धान#प्रहरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    sajilo patrika

    झापाको बुद्धशान्तिमा ५ परिवारलाई लालपुर्जा वितरण

    पहिरोले मेची राजमार्ग अवरुद्ध, तीन जिल्ला ठप्प

    नर्सरी व्यवस्थापनमा कडाइ, बिरुवा नष्ट भए कर्मचारीले नै ब्यहोर्नुपर्ने आर्थिक जिम्मेवारी

    प्रहरीको स्वास्थ्य सुरक्षाका लागि नोबेल मेडिकल कलेजसँग सहकार्य

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू