सन् २०२५ मा १५ लाखभन्दा बढी नेपाली विदेशिए

Author

सजिलो पत्रिका

२०८२ पुस १७, बिहिबार १०:१९

22
Share
Featured
  • सन् २०२५ मा १५ लाख २३ हजार नेपाली नागरिक विदेशिएका छन्, मुख्यतया अध्ययन, श्रम, पर्यटन र व्यवसायका लागि।
  • सोही अवधिमा १३ लाख १३ हजार १९१ नेपाली स्वदेश फर्किएका छन्।
  • नेपालमा १० लाख १५ हजार ३७८ जना विदेशी पर्यटक आएका र ९ लाख ८२ हजार ५६१ जना बाहिरिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

सन् २०२५ मा १५ लाख २३ हजार नेपाली नागरिक विभिन्न प्रयोजनका लागि विदेशिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार, गत वर्षको जनवरी १ देखि डिसेम्बर ३१ सम्मको अवधिमा यो संख्यामा नेपालीहरू बाहिरिएका हुन् ।

विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार, सोही अवधिमा १३ लाख १३ हजार १९१ जना नेपालीहरू विभिन्न देशबाट स्वदेश फर्किएका छन् । नेपालीहरू मुख्यतया अध्ययन, श्रम, पर्यटन तथा व्यवसायका लागि विदेश जाने गरेका छन् ।

यसैगरी, सन् २०२५ मा १० लाख १५ हजार ३७८ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने ९ लाख ८२ हजार ५६१ जना विदेशी नागरिक नेपालबाट बाहिरिएका छन् । अध्यागमन विभागले विदेशी नागरिकलाई पर्यटक, श्रम, अध्ययन लगायत १० प्रकारका भिसा उपलब्ध गराउँदै आएको छ ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#वैदेशिक रोजगार विभाग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू