जाँचबुझ आयोगमा बयान दिन सोमबार जाँदैछु : रमेश लेखक

Author

सजिलो पत्रिका

२०८२ पुस १०, बिहिबार

21
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका नेता रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् । कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालीन गृहमन्त्री समेत रहेका लेखकले बयान दिन जाने बताएका हुन् ।

उनले भने, ‘भदौ २३ र २४ गतेको घटना बारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाका बारेमा जानकारी लिन बोलाएको छ । मैंले आयोगमा जाने निर्णय गरेको छु । १४ गते सोमबार म जान्छु ।’ भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन लेखकलाई बयानका लागि पत्र काटेको थियो ।

यो समाचारमा

काठमाडौँरमेश लेखकनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बालेन सरकारलाई झलनाथको चेतावनी - 'नेपाललाई द्वन्द्वको अखडा नबनाऊ, नत्र जनताले उखेलेर फाल्नेछन्'

    काठमाडौँ।पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले काठमाडौँमा तिब्बती आध्यात्मिक नेता दलाई लामाको जन्मजयन्ती मनाउन अनुमति दिएको भन्दै बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको कडा आलोचना गरेका छन् । खनालले यस कदमलाई नेपालको स्थापित 'एक चीन नीति' विरुद्धको 'निर्लज्ज' र 'राष्ट्रहित विरोधी' कार्यको संज्ञा दिएका छन् ।आइतबार एक विज्ञप्ति

    Data is loading...

    Loading brands...

    Loading footer...