रास्वपाको समानुपातिक उमेदवार छनोटका लागि समयसीमा सार्वजनिक

Author

सजिलो पत्रिका

२०८२ मंसिर २९, सोमबार

17
Share
Featured

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको उमेदवार छनोट समयसीमा सार्वजनिक गरेको छ ।

जसअन्तर्गत पुस ३ गते प्रारम्भिक उमेदवारको नामावली प्रकाशन गर्ने रास्वपाले जनाएको छ । पुस ३ र ४ गते प्रारम्भिक उमेदवारउपर दाबी-विरोधका लागि समय तोकिएको रास्वपाको उमेदवार छनौट समिति संयोजक विपिन कुमार आचार्यले जानकारी दिए ।

यस्तै रास्वपाले पुस ६ देखि ११ गतेसम्म लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटीको मापन गर्ने कार्यतालिका तोकेको छ । पुस १२ देखि १३ गतेसम्म प्रारम्भिक निर्वाचन गर्ने र १४ गते नतिजा प्रकाशन गर्ने रास्वपाले जनाएको छ ।

 

यो समाचारमा

काठमाडौँप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ ।ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही

    Data is loading...

    Loading brands...

    Loading footer...