झापामा ३४ बर्षीय एक पुरुष झुण्डिएको अबस्थामा मृत फेला

Author

सजिलो पत्रिका

२०८२ मंसिर २९, सोमबार

12
Share
Featured
  • झापाको कन्काई नगरपालिका–कन्काई टोलमा ३४ वर्षीय सन्तोष किस्कु आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्।
  • आज बिहान घरभित्र उनी मृत अवस्थामा भेटिएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
  • घटनाबारे प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै थप अनुसन्धान गरिरहेको जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

झापा जिल्लाको कन्काई नगरपालिका कन्काइ टोलका  बासिन्दा ३४ बर्षीया सन्तोष किस्कु आफ्नै घरमा झुण्डिएको अबस्थामा मृत फेला परेका छन् । 

प्रहरीले दिएको जानकारी अनुसार, आज बिहान आफ्नै एक तले घरमा सुत्ने कोठाको काठको बालोमा प्लाष्टिकको डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा  मृत फेला परेको हुन् । घटनाको जानकारी पाउन साथ प्रहरी टोली घटना स्थल पुगेको थियो ।  घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो समाचारमा

काठमाडौँझापाकन्काई नगरपालिका

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    झापाको बुद्धशान्तिमा ५ परिवारलाई लालपुर्जा वितरण

    काठमाडौं । झापाको बुद्धशान्ती गाउँपालिकामा अव्यवस्थित बसोबास गर्दै आएका ५ परिवारले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) प्राप्त गरेका छन् । जिल्ला भूमि समस्या समाधान समिति झापाले ती परिवारलाई लालपुर्जा वितरण गर्दै उनीहरूको लामो समयदेखिको जग्गा स्वामित्वको समस्या समाधानतर्फ अर्को कदम चालेको हो ।समितिका अनुसार वितरण गरिएका जग्गामध्ये केही आवास निर्माणका लागि उपयुक्त

    Data is loading...

    Loading brands...

    Loading footer...