एमाले महाधिवेशनको पूर्वसन्ध्यामा ईश्वर पोखरेल समूहले आज युवा भेला गर्दै

Author

सजिलो पत्रिका

२०८२ मंसिर २६, शुक्रबार

18
Share
Featured
  • ईश्वर पोखरेल समूहले काठमाडौंमा युवा भेला आयोजना गरेको छ, महाधिवेशन उद्घाटनअघि एक दिनअघि।
  • भेला थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा बिहान साढे ११ बजे सुरु हुने र समूहले यसलाई शक्ति प्रदर्शनको रूपमा हेरिरहेको छ।
  • पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको प्रतिस्पर्धीको रूपमा आफूलाई प्रस्तुत गर्दै, आफ्नो पक्षमा माहोल बनाउन र युवाहरूको समर्थन जुटाउन भेला आयोजना गरेको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आज (शुक्रबार) काठमाडौंमा युवा भेला आयोजना गर्दैछ । पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटन हुनुभन्दा ठीक एक दिनअघि यो भेला आयोजना गरिएको हो ।

थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा बिहान साढे ११ बजेदेखि सुरु हुने भेलालाई पोखरेल समूहले शक्ति प्रदर्शनको रूपमा हेरेको छ ।

महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका पोखरेलले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको प्रतिस्पर्धीका रूपमा आफूलाई प्रस्तुत गरेका छन् । उनले आफ्नो पक्षमा माहोल बनाउन र युवाहरूको समर्थन जुटाउन यो भेला आयोजना गरेको बताइएको छ ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँखड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...