पूर्वराष्ट्रपति भण्डारीद्वारा क्षतिग्रस्त संसद् भवनको अवलोकन, भनिन्- 'अत्यन्त दुःखित भएँ'

Author

सजिलो पत्रिका

२०८२ मंसिर २५, बिहिबार

12
Share
Featured
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘जेनजी’ प्रदर्शनका बेला भएको आगजनी र तोडफोडले क्षतिग्रस्त संसद् भवनको अवलोकन गरी क्षतिको विवरण प्राप्त गरिन्।
  • अवलोकनका क्रममा सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उनलाई क्षतिको अवस्थाबारे विस्तृत जानकारी दिए।
  • भण्डारीले संसद् भवनको अवस्था देखेर गहिरो दुःख व्यक्त गरिन्; भवनमा भदौ २३ मा तोडफोड र २४ मा आगजनी भएको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले 'जेनजी' प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको संघीय संसद् भवनको अवलोकन गरेकी छन् ।

आज नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा पुगेर उनले आगलागीबाट भएको क्षतिबारे जानकारी लिएकी हुन् । सभामुख देवराज घिमिरेराष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले उनलाई क्षतिको अवस्थाबारे विस्तृत जानकारी गराएका थिए ।

अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले जनप्रतिधिमूलक संस्था संसद् भवनको यस्तो अवस्था देख्दा आफू अत्यन्त दुःखित भएको बताइन् ।

गत भदौ २३ गतेको 'जेनजी' प्रदर्शनका क्रममा संसद् भवनमा तोडफोड भएको थियो भने भोलिपल्ट २४ गते आगजनी गरिएको थियो ।

यो समाचारमा

देवराज घिमिरेराष्ट्रिय सभानारायण प्रसाद दाहालविद्या देवी भण्डारी
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...