सरकारसँगको सम्झौतामा जेनजीभित्रै मतभेद, मिराज ढुंगानाले उठाए प्रश्न

Author

सजिलो पत्रिका

२०८२ मंसिर २५, बिहिबार ०८:४२

17
Share
Featured
  • ‘जेनजी’ अभियन्ता मिराज ढुंगानाले १० बुँदे सम्झौताप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै यसलाई अस्वीकार्य भनेका छन्।
  • उनले सम्झौताले आन्दोलनको वास्तविक मर्म, भावना र जनआन्दोलनको मूल आवाज समेट्न नसकेको र केवल केही स्वार्थ समूहसँग गरिएको भन्दै आलोचना गरेका छन्।
  • ढुंगानाले चेतावनी दिएका छन् कि यसरी गरिएको सम्झौताले देशको स्थायित्व, सुशासन र परिवर्तनको आवाजलाई बेवास्ता गर्ने सम्भावना रहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

'जेनजी' आन्दोलनका अभियन्ता मिराज ढुंगानाले सरकारसँग भएको १० बुँदे सम्झौताप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । उनले उक्त सम्झौताले आन्दोलनको वास्तविक मर्म, भावना र मागलाई समेट्न नसकेको भन्दै यसलाई अस्वीकार्य भएको बताएका छन् ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै ढुंगानाले सम्झौताले जनआन्दोलनको मूल आवाजको उचित प्रतिनिधित्व नगरेको आरोप लगाएका छन् । "व्यापक सर्वपक्षीय जनआवाजलाई बेवास्ता गर्दै केही स्वार्थ समूहसँग गरिएको राजनीतिक सम्झौताले भविष्यमा अझ गम्भीर अविश्वास र अस्थिरता निम्त्याउन सक्छ," विज्ञप्तिमा भनिएको छ ।

उनले जनताको भावना, बलिदान र परिवर्तनको चाहनालाई उपेक्षा गरेर गरिने कुनै पनि सहमति स्वीकार्य नहुने चेतावनी दिएका छन् । यो सम्झौताले देशको स्थायित्व, सुशासन र परिवर्तनको आवाजलाई बेवास्ता गरेको उनको आरोप छ ।


यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#मिराज ढुंगाना#जेनजी आन्दोलन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    sajilo patrika

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू