आज कहाँ–कहाँ छ वर्षा र हिमपातको सम्भावना ?

Author

सजिलो पत्रिका

२०८२ मंसिर २२, सोमबार

20
Share
Featured
  • देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले गण्डकी, कर्णाली, सुदूरपश्चिम र अन्य पहाडी क्षेत्रमा आज आंशिक बदली, बाँकी क्षेत्रमा मुख्यतया सफा मौसम रहनेछ।
  • गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्छ।
  • कोशी र बागमतीका हिमाली भूभागमा समेत हल्का हिमपात को सम्भावना छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभाव स्वरूप सोमबार गण्डकी प्रदेश, कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमको हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

यसैगरी, कोशी प्रदेशबागमती प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा समेत हल्का हिमपात हुने सम्भावना रहेको छ।

यो समाचारमा

कोशी प्रदेशकाठमाडौँसुदूरपश्चिम प्रदेशकर्णाली प्रदेश
गण्डकी प्रदेश5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सेवाबाट हटाउने मन्त्रालयको तयारी

    काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक सह-सचिवलाई सरकारी सेवाबाट हटाउने प्रक्रिया सुरु गरेको छ। २०८२ माघ ११ गतेदेखि सम्पर्कविहीन रहेका ती सह-सचिव ९० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित भएपछि मन्त्रालयले कानुनी कारबाही अघि बढाएको हो।मन्त्रालयले जारी गरेको सूचनाअनुसार, विभिन्न माध्यमबाट सम्पर्क गर्न

    Data is loading...

    Loading brands...

    Loading footer...