कांग्रेसको नेतृत्वमा मधेस प्रदेशको सरकार गठनका लागि दाबी पेश

Author

सजिलो पत्रिका

२०८२ मंसिर १९, शुक्रबार

28
Share
Featured
  • गठबन्धनमा जसपा नेपाल, नेपाली कांग्रेस, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, लोसपा नेपाल र नेकपा एस रहेका छन्।
  • कृष्ण यादव नेतृत्वको सरकारलाई कुल ७७ जना सांसदको समर्थन रहेको जनाइएको छ।
  • दाबी मधेस प्रदेश प्रमुख कार्यालयमा औपचारिक रूपमा पेश गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मधेश प्रदेशको नेतृत्वका लागि सातदलीय गठबन्धनले नेपाली काँग्रेसका कृष्ण यादवको नेतृत्वमा दाबी पेश गरेको छ ।

मधेस प्रदेश प्रमुख कार्यालयमा सात राजनीतिक दलले कृष्ण यादवलाई मुख्यमन्त्रीको रुपमा अघि सार्दै मधेस प्रदेश सरकारको नेतृत्वका लागि दाबी पेश गरेको हो । 

सात दलीय राजनीतिक गठबन्धनमा जनता समाजवादी पार्टी, नेपाल, नेपाली कांग्रेस, जनमत पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रहेको छ ।

कृष्ण यादव नेतृत्वको सरकारलाई कुल ७७ जना सांसदको समर्थन रहेको जनाइएको छ ।

यो समाचारमा

मधेश प्रदेशकाठमाडौँनेपाली काँग्रेसनागरिक उन्मुक्ति पार्टी
जनमत पार्टी8 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...