महिला हिंसाविरुद्धको नाटक ‘कोमल’ प्रदर्शन

Author

सजिलो पत्रिका

२०८२ मंसिर १९, शुक्रबार

28
Share
Featured

काठमाडौँ


महिला हिंसाविरुद्धको जनचेतनामूलक नाटक ‘कोमल’ प्रदर्शन गरिएको छ । 

शुक्रबार काठमाडौंको टेकुस्थित कौशिक थिएटरमा शक्ति समूहले उक्त नाटक प्रदर्शन गरेका हुन् । 

३० मिनेट लामो उक्त नाटकमा समाजमा महिलामाथि हुने विभेद,महिला बेचबिखन,शोषण र उत्पीडनलाई कलाकारहरुले उतारेका थिए ।

यो समाचारमा

शक्ति समूहकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...