बडिखेलमा घिमिरेहरुको कुल पूजा

Author

सजिलो पत्रिका

२०८२ मंसिर १८, बिहिबार

32
Share
Featured
  • आज मार्गशीर्ष/धान्यपूर्णिमाका दिन देशभर ब्राह्मण–क्षेत्री समुदायले आफ्नो कुलदेवताको पूजा गर्दै परम्परागत रूपमा धान्यपूर्णिमा मनाइरहेका छन्।
  • ललितपुरको बडिखेलमा घिमिरे समुदायले पनि कुलपूजा सम्पन्न गरेको छ, जसको उत्पत्तिको यकिन तथ्य नभए पनि गुल्मी क्षेत्रबाट आएको मान्ने परम्परा छ।
  • कुलपूजा पितृ, पुर्खा र कुलदेवताप्रतिको श्रद्धा व्यक्त गर्ने शास्त्रीय विधि हो, जसका नाम र पूजा विधि जाति अनुसार फरक–फरक हुन्छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मार्गशीर्ष पूर्णिमा अर्थात धान्यपूर्णिमाका दिन आज देशभर आफ्नो कुल देवताको पूजा भइरहेको छ । देशभरका ब्राहृमण क्षेत्रीयहरूले धान्य पूर्णिमाका रूपमा कुल पूजा गर्छन् ।

मसिंर पूर्णिमालाई नेपालभरि नै धान्य पूर्णिमाका रुपमा मनाउने गरिन्छ । धान्यपुर्णिमामा आज देशभर आफ्नो कुल देवताको पुजा गर्ने गरिन्छ । 

यसै अवसरमा आज ललितपुरको गोदावरी नगरपालिका, ललितपुर–४ बडिखेलमा घिमिरेहरुले पनि आफ्नो कुल पूजा गरेका छन् । घिमिरेहरु उत्पति कसरी र कहाँबाट भयो भन्ने यकिन तथ्य नभएतापनि गुल्मी जिल्लाबाट उत्पति भएको सुन्नमा आएको बुढापाकाहरु बताउँछन् । 

कुलपूजा भनेको कुलको परम्परा वा शास्त्रीय विधिअनुसार पितृ, ख्यातिप्राप्त पुर्खा, कुलका संरक्षक देवता तथा स्थानीय देवीदेवताको निश्चित तिथिमा गरिने पूजा हो। 

शास्त्रमा ‘कुल’का साथै कुलायन, कुलायिनीजस्ता शब्द प्रयोग गरेको पाइन्छ । जाति अनुसारको कुलको नाम फरक फरक हुने भयकाले कुलको पूजा गर्ने तरिका पनि फरक फरक हुन्छ ।

यो समाचारमा

काठमाडौँगोदावरी नगरपालिका, ललितपुरगुल्मीललितपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...