चितवनले जनकपुर बोल्ट्सलाई दियो १७७ रनको लक्ष्य

Author

सजिलो पत्रिका

२०८२ मंसिर १६, मङ्गलबार

16
Share
Featured
  • एनपीएलमा चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर १७७ रन बनाएको छ।
  • चितवनका मुख्य रन–निर्माता डेभिड मलान (८० रन), अर्जुन साउद (५२ रन) र कप्तान कुशल मल्ल (अविजित ३० रन) रहेका छन्।
  • जनकपुरका बलर माज सदाकत, अनिल शाह, रुपेश सिंह र जान निकोलले एक–एक विकेट लिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको चितवन राइनोजले २० ओभरमा ४ विकेट गुमाएर १७७ रन बनाएको हो ।

चितवनका लागि डेभिड मलानले सर्बाधिक ८० रन बनाएका थिए भने अर्जुन साउदले ५२ रन बनाएका थिए । त्यस्तै कप्तान कुशल मल्लले अविजित ३० रन बनाए भने सैफ जैबले ७ र रवि बोपाराले ३ रन बनाएका थिए ।त्यस्तै जनकपुरका बलर माज सदाकत, अनिल शाह, रुपेश सिंह र जान निकोलले एक एक विकेट लिएका थिए।

यो समाचारमा

काठमाडौँकुशल मल्लनेपाल प्रिमियर लिग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वीटजरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    काठमाडौँ।विश्व च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान कान्सास सिटी स्टेडियममा भएको रोमाञ्चक क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना अन्तिम चारमा पुगेको हो।निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अर्जेन्टिनाका लागि १० औँ मिनेटमा एलेक्सिस

    Data is loading...

    Loading brands...

    Loading footer...