एसीसी–१९ प्रिमियर कप : सेमिफाइनलमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा गर्दै

Author

सजिलो पत्रिका

२०८२ मंसिर १३, शनिबार १५:५९

10
Share
Featured

काठमाडौँ

१९ वर्षमुनिको एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुने भएको छ । 

शनिबार बिहान ९ बजे संयुक्त अरब इमिरेट्स (यूएई) को अजमान मैदानमा सुरु हुने खेलमा नेपाल र मलेसिया भिड्ने भएका हुन् । 

नेपाल समूह ‘ए’ को विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो भने मलेसिया समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेको हो । 

नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले र दोस्रो खेलमा हङ्कङलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको थियो ।

यो प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधै आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुने छन् ।

दोस्रो सेमिफाइनलमा ओमान र यूएई खेल्दैछन् । यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमा हुँदैछ ।

यो समाचारमा

साउदी अरेबियासंयुक्त अरब इमिरेट्सनेपालक्रिकेट
काठमाडौँ6 more

ट्यागहरू

#प्रतियोगिता#नेपाल#सेमिफाइनल#साउदी अरेबिया#संयुक्त अरब इमिरेट्स#मलेसिया#क्रिकेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वीटजरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    काठमाडौँ।विश्व च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान कान्सास सिटी स्टेडियममा भएको रोमाञ्चक क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना अन्तिम चारमा पुगेको हो।निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अर्जेन्टिनाका लागि १० औँ मिनेटमा एलेक्सिस

    sajilo patrika

    इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

    स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

    विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा, उपाधि दाबेदारबीच रोमाञ्चक भिडन्त हुने

    कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड क्वार्टरफाइनलमा

    भर्खरै

    News Image

    ट्रयाक खुलेसँगै छोटियो पश्चिम बागलुङ र पूर्वी रुकुमको दूरी

    News Image

    बझाङ दुर्घटनाका घाइतेको सेनाद्वारा हवाई उद्धार

    News Image

    कीर्तिपुर डुबानपछि खरिपाटी सारिएका सुकुमबासी भेट्न गृहमन्त्रीसहित आधा दर्जन मन्त्री होल्डिङ सेन्टरमा

    News Image

    अर्घाखाँचीमा १ वर्षमै १५ वटा पोखरी निर्माण

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू