ब्लु ओरिजिनले न्यू ग्लेन रकेट प्रक्षेपण र बुस्टर पहिलोपटक सुरक्षित अवतरण गर्‍यो

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ३०, आइतबार

17
Share
Featured
  • ब्लु ओरिजिनले फ्लोरिडाबाट न्यू ग्लेन रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ।
  • रकेटले दुईवटा नासा एस्केपेड स्याटेलाइट मंगल तर्फ पठाएको छ, जुन २२ महिनामा मंगल पुगेर त्यहाँको वायुमण्डल र चुम्बकीय क्षेत्र मापन गर्नेछ।
  • रकेटका पुन: प्रयोगयोग्य बुस्टरले माथिल्लो चरणबाट अलग भएर अटलान्टिक महासागरमा रहेको फ्लोटिङ ल्यान्डिङ प्याडमा सुरक्षित अवतरण गरेको छ।
  • यसअघि मात्र एलोन मस्कको स्पेसएक्स ले यस्तो सफलता हासिल गरेको थियो; ब्लु ओरिजिनका लागि पहिलो पटक सफल ल्यान्डिङ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जेफ बेजोसको स्वामित्वमा रहेको ब्लु ओरिजिनले फ्लोरिडाबाट आफ्नो न्यू ग्लेन रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ। यस मिसनमा दुईवटा नासा अन्तरिक्ष यान मंगल तर्फ पठाइएको थियो।

नासा को एस्केपेड स्याटेलाइटहरूले मंगल पुग्न २२ महिना लाग्नेछ र त्यहाँको वायुमण्डल र चुम्बकीय क्षेत्र मापन गर्ने काम गर्नेछ। यसले मंगल सम्बन्धी महत्वपूर्ण वैज्ञानिक जानकारी संकलन गर्ने अपेक्षा गरिएको छ।

न्यू ग्लेन रकेटलाई उर्जा दिने पुन: प्रयोगयोग्य बुस्टरले रकेटको माथिल्लो चरणबाट अलग भएर अटलान्टिक महासागरमा रहेको फ्लोटिङ ल्यान्डिङ प्याडमा सुरक्षित अवतरण गरेको छ।

यो ब्लु ओरिजिनका लागि पहिलो पटक सफल ल्यान्डिङ भएको हो। यसअघि मात्र एलन मस्कको स्पेसएक्स कम्पनीले यस्तो सफलता हासिल गरेको थियो।

यो समाचारमा

काठमाडौँएलन मस्क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...