जेनजी केन्द्रको अवधारणापत्र सार्वजनिक

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २२, शनिबार

20
Share
Featured

काठमाडौँ

‘प्रतिगमनलाई रोकौं, यथास्थितिवादलाई चिरौं, अग्रगमनकारी परिवर्तनको बाटोमा अगाडि बढौं’ भन्ने मूल नाराका साथ जेनजी केन्द्रको अवधारणापत्र सार्वजनिकीकरण भएको छ । शनिबार पत्रकार सम्मेलनमार्फत जेनजी केन्द्रले अवधारणापत्र सार्वजनिकीकरण गरेको हो ।

जेनजी विद्रोहको कार्यभार पूरा गर्ने उद्देश्यका साथ जेनजी केन्द्र गठन भएको बताइएको छ । भ्रष्टाचारको अन्त्य, सुशासन र अभिव्यक्ति स्वतन्त्रताको माग राखी शान्तिपूर्ण ढंगले भदौ २३ गते शान्तिपूर्ण विद्रोह गर्दा २४ गतेको आन्दोलन हुन पुगेको बताइएको छ ।

यसैगरी जयश्वर विकले जेनजी विद्रोहको भावना र परिवर्तनको स्पिरिटअनुरुप प्राप्त उपलब्धीको रक्षा गर्दै नेपाली समाजलाई अग्रगमनतर्फ लैजानेगरी जेनजी आन्दोलनलाई पुनर्गठन पर्नुपर्ने निष्कर्षमा आफूहरु पुगेको बताए । 

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...