उच्च अदालत बुटवलले रवि र छवि को फाइल माग गर्ने आदेश

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २०, बिहिबार

21
Share
Featured

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापतिरवि लामिछाने र पूर्व डीआईजी छविराज जोशीको मुद्दामाथि आज भएको उच्च अदालत बुटवलमा आज भएको इजलाशले रुपन्देही जिल्ला अदालतबाट पठाइएका आदेश तथा कागजातहरू माग गर्ने आदेश गरेको छ । 

न्यायाधीश वासुदेव आचार्य र ओमप्रकाश अर्यालको इजलासले लामिछाने र जोशीसम्बन्धी मुद्दाका सबै फाइल र आदेश जिल्ला अदालत रुपन्देहीबाट झिकाउने आदेश गरेको उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । 

फाइल आएपछि लामिछानेले बिगोबराबर रकम बुझाएर थुनामुक्त हुन पाउने मागमाथि सुनुवाइ हुने छ  ।  सुनुवाइका क्रममा मिसिल अपुग भएकाले अर्को पेशी तोकिएको छ । नयाँ मिति भने तय गरिएको छैन ।

 

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...