टी-२० शृङ्खलाः नेपाल र मलेशियाबीचको फाइनल आज

Author

सजिलो पत्रिका

२०८२ असोज २२, बुधबार

26
Share
Featured
  • पाँच खेलको टी-२० सिरिजमा २–२ को बराबरीपछि नेपाल र मलेसिया आज फाइनल खेल्दैछन्।
  • नेपालले दोस्रो र चौथो खेल जितेको भने मलेसियाले पहिलो र तेस्रो खेलमा जित हासिल गरेको थियो।
  • फाइनल खेल आज बिहान ७:४५ बजे सुरु हुँदैछ, जहाँ दुवै टिम सिरिज जित्ने लक्ष्यमा छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको फाइनलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। पाँच खेलको सिरिजमा २-२ को बराबरी गरेका नेपाल र मलेसिया आज फाइनल प्रतिस्पर्धा गर्न लागेका हुन्।

पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो। तेस्रो खेलमा १३ रनको पराजय भोगेको नेपालले चौथो खेलमा ६ विकेटको सानदार जित निकालेको हो।

मलेसिया घरेलु मैदानमा सिरिज राख्न चाहन्छ भने नेपाल सिरिज उचाल्दै स्वदेश फर्किन चाहन्छ। नेपाल र मलेसियाको फाइनल भिडन्त आज बिहान ७:४५ बजे सुरु हुनेछ।

यो समाचारमा

नेपालकाठमाडौँमलेसिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...