भुटानी शरणार्थी प्रकरणका फरार सन्देश शर्मा पक्राउ

Author

सजिलो पत्रिका

२०८२ असोज १९, आइतबार

29
Share
Featured
  • नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त सन्देश शर्मा पक्राउ परेका छन्।
  • उनलाई ललितपुर महानगरपालिका–बखुण्डोलबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
  • ३६ वर्षीय शर्मा दाङ, तुलसीपुर–१६ का स्थायीबासी हुन्; पक्राउ उपत्यका प्रहरी र अपराध महाशाखाको संयुक्त टोलीले गरेको एआईजी दानबहादुर कार्कीले बताए।
समाचार सारांशGenerated using AI.

ललितपुर

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त सन्देश शर्मा पक्राउ परेका छन् ।

उनलाई ललितपुर महानगरपालिका–बखुण्डोल क्षेत्रबाट प्रहरीले आज पक्राउ गरेको हो ।

उपत्यका प्रहरी कार्यालय र अपराध महाशाखाको संयुक्त टोलीले नियन्त्रणमा लिएका ३६ वर्षीय शर्मा दाङको तुलसीपुर–१६ स्थायीवासी भएको एआईजी दानबहादुर कार्कीले जानकारी दिए ।

यो समाचारमा

ललितपुरदाङललितपुर महानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...