जेनजी आन्दोलन: मधेश प्रदेशमा ७ करोड ३१ लाखको क्षति

Author

सजिलो पत्रिका

२०८२ असोज १७, शुक्रबार

12
Share
Featured
  • जेनजी आन्दोलनमा मधेश प्रदेशमा ९० प्रहरी र २०७ सरकारी कार्यालयमा तोडफोड र आगजनी, कुल रु ७ करोड ३१ लाख २२ हजार बराबरको क्षति।
  • आन्दोलनकारीले रु २ करोड ६ लाख ७८ हजार ३८० मूल्यका सवारी साधन जलाए।
  • सबै क्षतिग्रस्त कार्यालय मर्मत पछि सञ्चालनमा फर्केका छन् र विस्थापित प्रहरी कर्मचारीहरू आफ्नो काममा फर्किसकेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जेनजीको आन्दोलनका क्रममा मधेश प्रदेशमा ९० वटा प्रहरी र २०७ वटा सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीबाट कुल रु सात करोड ३१ लाख २२ हजार बराबरको क्षति भएको छ।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार आन्दोलनकारीले रु दुई करोड छ लाख ७८ हजार तीन सय ८० मूल्य बराबरका सवारी साधन जलाएका छन्।

क्षतिग्रस्त भएका सबै कार्यालयहरू मर्मतसम्भारपछि सञ्चालनमा आइसकेका छन् भने आन्दोलनबाट विस्थापित भएका प्रहरी कर्मचारीहरू पनि आ-आफ्नो काममा फर्किएका छन्।

यो समाचारमा

मधेश प्रदेशकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...