नेपाल आज वेस्ट इन्डिजसँग दोस्रो टी-२० खेल्दै

Author

सजिलो पत्रिका

२०८२ असोज १३, सोमबार

17
Share
Featured
  • नेपाल र वेस्ट इन्डिजबीचको तीन खेल टी–२० आई सिरिजअन्तर्गत दोस्रो खेल आज राति सवा ८ बजे सारजाह क्रिकेट मैदानमा हुनेछ।
  • नेपालले पहिलो खेलमा २०१२ र २०१६ का विश्वकप विजेता वेस्ट इन्डिजलाई १९ रनले हराउँदै टेस्ट राष्ट्रविरुद्ध पहिलो जित हासिल गरिसकेको छ।
  • नेपाल सिरिजमा १–० ले अघि छ; तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

वेस्ट इन्डिजसँगको ऐतिहासिक तीन खेलको टी–२० आई सिरिजअन्तर्गत नेपाल आज दोस्रो खेल खेल्दै छ। यूएईको साहजाहस्थित सारजाह क्रिकेट रगंशालामा हुने खेल नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ।

नेपालले यसअघि शनिबार भएको पहिलो खेलमा सन् २०१२ र २०१६ को विश्वकप विजेताविरुद्ध १९ रनको ऐतिहासिक जित निकालेको थियो ।

नेपाली क्रिकेटकै इतिहासमा टेस्ट राष्ट्रविरुद्धको यो पहिलो जित हो । उक्त जितसँगै तीन शृंखलामा नेपाल १–० ले अघि छ । आजको खेलपछि तेस्रो तथा शृंखलाको अन्तिम खेल मंगलबार हुने तालिका छ ।

यो समाचारमा

काठमाडौँक्रिकेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...