बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्माले लिए शपथ

Author

सजिलो पत्रिका

२०८२ असोज १०, शुक्रबार

25
Share
Featured
  • नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष जनकराज शर्माले अर्थमन्त्री रामेश्वर खनालसमक्ष शपथ लिएका छन्।
  • शर्मालाई मन्त्रिपरिषद्को बैठकले बिहीबार अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो।
  • अर्थ मन्त्रालयका अनुसार नवनियुक्त अध्यक्ष शर्माले आजै पदवहाली सम्पन्न गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष जनकराज शर्माले शपथ लिएका छन् । शुक्रबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष शर्माले शपथ लिएका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

नवनियुक्त अध्यक्ष शर्माले आजै पदवहाली गर्ने अर्थ मन्त्रालयले जनाएको छ । 

यो समाचारमा

काठमाडौँरामेश्वर खनालअर्थ मन्त्रालयनेपाल बीमा प्राधिकरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...