सीआईबी प्रमुखमा मनोज केसीको सरुवा

Author

सजिलो पत्रिका

२०८२ असोज ०५, आइतबार

37
Share
Featured
  • मन्त्रिपरिषद् बैठकले एआईजी मनोज केसीलाई सीआईबी प्रमुखमा सरुवा गर्ने निर्णय।
  • निर्णयबारे गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
  • केन्द्रीय अनुसन्धान ब्यूरोको नेतृत्व अब मनोज केसीले सम्हाल्ने।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारले एआईजी मनोज केसीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको प्रमुखमा सरुवा गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । “प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको प्रमुखमा एआईजी मनोजकुमार केसीलाई सरुवा गरिएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।

यो समाचारमा

काठमाडौँओमप्रकाश अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    राजस्व चुहावट ऐनसहित पुराना कानुन खारेज गरिँदै, अनलाइन ढुवानी प्रणाली नमाने १ लाखसम्म जरिवाना

    काठमाडौं । सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक नियमावली खारेज गर्नेगरी संसदमा विधेयक दर्ता गरेको छ ।संघीय संसद् प्रतिनिधिसभामा असार २३ गते दर्ता भएको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक, २०८३’ ले विभिन्न कानुनी जटिलता, दोहोरोपनाको अन्त्य, संविधान तथा संघीय शासन व्यवस्थाअनुकूल कानुनी सुधार,

    Data is loading...

    Loading brands...

    Loading footer...