प्रसाईंलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च जाने

Author

सजिलो पत्रिका

२०८२ साउन २०, मङ्गलबार

25
Share
Featured
  • उच्च अदालत पाटनले दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनसम्बन्धी मुद्दामा ३ लाख र बैंकिङ कसुरमा २५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
  • आदेश कानून र न्याय सिद्धान्तविपरीत भएको भन्दै महान्यायाधिवक्ता कार्यालयले असहमति जनाएको छ।
  • महान्यायाधिवक्ता कार्यालयले उच्च अदालतको आदेश बदर गराउन सर्वोच्च अदालत जाने तयारी गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले दिएको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ।

महान्यायाधिवक्ता कार्यालयले उक्त आदेश कानून र न्यायको सिद्धान्तविपरीत भएको भन्दै त्यसलाई बदर गर्न माग गर्ने जनाएको छ।

यसअघि, उच्च अदालतले प्रसाईंलाई राजावादी आन्दोलनसँग जोडिएको मुद्दामा ३ लाख र बैंकिङ कसुरको मुद्दामा २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

यो समाचारमा

काठमाडौँदुर्गा प्रसाद प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...