डुरान्ड कप : पहिलो खेलमै आर्मी पराजित

Author

सजिलो पत्रिका

२०८२ साउन ०९, शुक्रबार

33
Share
Featured
  • त्रिभुवन आर्मी क्लब आयोजक जमशेदपुर एफसीसँग ३-२ गोल अन्तरले पराजित भएको छ।
  • आर्मीका लागि जर्जप्रिन्स कार्की र अनन्त तामाङले गोल गरे, तर निखिलको ७१औं मिनेटको गोल जमशेदपुरको जितमा निर्णायक बन्यो।
  • आर्मीले डुरान्ड कप अन्तर्गत आफ्नो दोस्रो खेल साउन १७ गते लडखा फुटबल क्लबसँग खेल्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

भारतमा जारी डुरान्ड कप फुटबलमा नेपाली विभागीय टोली त्रिभुवन आर्मी क्लब आफ्नो पहिलो खेलमा आयोजक जमशेदपुर एफसीसँग ३-२ गोल अन्तरले पराजित भएको छ।

जमशेदपुरमा भएको रोमाञ्चक खेलमा आर्मीले दुई पटक पछि परेको स्थितिबाट पुनरागमन गरेपनि जित निकाल्न सकेन। आर्मीका लागि कप्तान जर्जप्रिन्स कार्की र अनन्त तामाङले गोल गरेका थिए।

खेलको ७१औं मिनेटमा निखिलले गरेको गोल जमशेदपुरको जितमा निर्णायक बन्यो। यो हारसँगै आर्मीले प्रतियोगितामा अंकविहीन सुरुवात गरेको छ। आर्मीले आफ्नो दोस्रो खेल साउन १७ गते लडखा फुटबल क्लबसँग खेल्नेछ।

यो समाचारमा

भारतकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...