“मालपोत अधिकृत सरुवा भएपछि रोक्न आएका थिए, नमानेपछि अडियो सार्वजनिक गरे : भूमिसुधार मन्त्री अधिकारी

Author

सजिलो पत्रिका

२०८२ साउन ०१, बिहिबार

74
Share
Featured

अधिकृत आएर सरुवा हुन्छु पनि भन्नुभएको छैन ।

अहिले मसँगमात्रै नभएको मेरो छोरासँग पनि जोडेर आएको छ । यसमा सत्यता छैन ।”

समाचार सारांशGenerated using AI.

काठमाडौँ। भूमिसुधार मन्त्रीबलराम अधिकारी ले मालपोत अधिकृतको सरुवा फिर्ता गर्न आएका व्यक्तिले आफ्नो स्वार्थ पूरा नभएपछि अडियो कान्ड सार्वजनिक गरेको बताएका छन् ।

तर पनि उनले आफ्ना बारेमा सार्वजनिक भएको अडियोमा आफूले पैसा मागेको कुरा फेला पारे जस्तोसुकै सजाय भोग्न तयार भएको बताए ।

“मालपोत अधिकृत सरुवा भएपछि रोक्न आएका थिए, सरुवा भएका व्यक्तिलाई रोक्ने कुरा पनि भएन । अधिकृत आएर सरुवा हुन्छु पनि भन्नुभएको छैन । अहिले मसँगमात्रै नभएको मेरो छोरासँग पनि जोडेर आएको छ । यसमा सत्यता छैन ।”

यो समाचारमा

काठमाडौँबलराम अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...