बर्दघाटमा बगायो सडक, पूर्व-पश्चिम राजमार्ग पूर्ण अवरूद्ध

Author

सजिलो पत्रिका

२०८२ असार २५, बुधबार

39
Share
Featured
  • गएरातिको वर्षासँगैको बाढीले दाउन्ने–बर्दघाट सडकखण्डको खुर्साने खोलासँगैको भाग बगाउँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।
  • लामो र छोटो दूरीका सार्वजनिक तथा निजी सवारी साधन बाटोमै रोकिएका छन्।
  • सडक आयोजनाले मर्मत कार्य चाँडै सुरू गरिने जनाएको छ, यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

 गएरातिको लगातार वर्षासँगैको बाढीले नारायणघाट–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने–बर्दघाट खण्डको सडक भाग बगाउँदा यातायात अवरुद्ध भएको छ ।

खुर्साने खोलाको समीप सडकको केही भाग बगाएपछि उक्त खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो । लामो तथा छोटो दूरीका सार्वजनिक तथा निजी सवारी साधनहरू बाटोमै अलपत्र परेका छन् ।

नारायणघाट–बुटवल सडक आयोजनाले क्षति भएको स्थानको मर्मत कार्य छिटो सुरू गरिने जानकारी दिएको छ। यात्रुहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सोमबारदेखि नयाँ प्रणालीबाट राहदानी वितरण गरिँदै, सेवा थप सहज हुने

    काठमाडौँ।सरकारले राहदानी (पासपोर्ट) सेवालाई थप सरल, सहज र प्रभावकारी बनाउन आगामी सोमबारदेखि नयाँ प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ। परराष्ट्र मन्त्रालय र राहदानी विभागले यसका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्‍याएका छन्।परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, नयाँ प्रणाली लागू भएपछि राहदानी वितरण प्रक्रिया थप व्यवस्थित हुनेछ। छापिएका राहदानीहरूलाई

    Data is loading...

    Loading brands...

    Loading footer...