ऐतिहासिक चोभार गल्छी, नेपालाको पहिलो पुरातात्विक झोलुङ्गे पुल (फोटो फिचर)

Author

सजिलो पत्रिका

२०८२ असार १९, बिहिबार

54
Share
Featured

काठमाडौँ चोभार गल्छी ऐतिहासिक रुपमाकाठमाडौँ उपत्यकाको एक महत्वपूर्ण पर्यटकिय स्थल हो । योकीर्तिपुर नगरपालिका  बागमती प्रदेश अन्तर्गत काठमाडौ जिल्ला अन्तर्गत पर्दछ । 

चोभारको मुख्य आकर्षणमा मंजुश्री पार्क, पार्क भित्र रहो एसियाका लामा गुफा मध्येको एक मञ्जुश्री गुफा, संसारकै सबै भन्दा अग्लो मंजुश्रीको प्रतिमा, ऐतिहासिक चोभार गल्छी, नेपालाको पहिलो पुरातात्विक झोलुङ्गे पुल, जलविनायक मन्दिर, आनान्धादी लोकेश्वर (आदिनाथ) मन्दिर, जालपादेवी मन्दिर, टौदह , वभिन्न। बिहार तथा गुम्बा आदि यहाँका प्रसिद्ध, आकर्षक पर्यटकिय उपज हुन् । 


यो समाचारमा

कीर्तिपुर नगरपालिकाबागमती प्रदेशकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...