बूढानीलकण्ठ ०८ का युवाहरू टेक्सास कलेजमा आयोजित एसईई फुटसल कपमा सहभागी

Author

सजिलो पत्रिका

२०८२ असार १८, बुधबार

43
Share
Featured
  • बूढानीलकण्ठ–०८ का एसईई पास युवाहरूले टेक्सास कलेजमा आयोजित एसईई फुटसल कपमा सहभागिता जनाए।
  • परिषद अध्यक्ष श्रिजन डंगोल सम्पूर्ण नगरपालिका प्रतिनिधित्व गर्दै सहभागी भए।
  • यस सहभागिताले खेलकुद, युवा सशक्तीकरण र परिषद्को पहिचान उजागर गरेकाे छ ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ ।

बुढानीलकण्ठ नगरपालिका-०८ का एसईई पास भएका युवाहरूको टिमले टेक्सास कलेजमा आयोजना गरिएको एसईई फुटसल कप प्रतियोगितामा सहभागिता जनाएका छन्।

बूढानीलकण्ठ युवा परिषद्, वार्ड नं. ०८ अन्तर्गत गठन गरिएको टिमले प्रतियोगितामा सहभागिता जनाउँदै युवा सशक्तीकरण, खेलकुदको प्रवर्द्धन तथा नेतृत्व विकासतर्फ आफ्नो सक्रिय उपस्थिति जनाएको छ।

कार्यक्रममा परिषद्का अध्यक्ष सिर्जन डंगोल सम्पूर्ण नगरपालिका प्रतिनिधित्व गर्दै सहभागी हुनु गौरवको विषय रहेको आयोजकले जनाएका छन्। यस सहभागिताले बूढानीलकण्ठ नगरपालिका तथा युवा परिषद्को पहिचानलाई थप उजागर गराएको बताएका छन् । युवाहरूको उत्साहजनक सहभागितालाई स्वागत गर्दै उज्ज्वल भविष्यको कामना व्यक्त गरे । 

यो समाचारमा

बुढानीलकण्ठ  नगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...