विश्वकै अग्लो शिव मूर्ति साँगा: धार्मिक आस्था र पर्यटनको संगम (तस्बिरहरु)

Author

सजिलो पत्रिका

२०८२ असार १०, मङ्गलबार

65
Share
Featured

काठमाडौँ

काभ्रे र भक्तपुरको सिमानामा रहेको कैलाशनाथ महादेवको मूर्ति १४३ फिट अग्लो छ। यो एक पर्यटकीय स्थल मानिन्छ। उक्त मूर्ति विश्वकै सबभन्दा अग्लो महादेवको मूर्ति भएको दाबी गरिएको छ। साँगा काठमाडौं, भक्तपुर, ललितपुर र अन्य जिल्लाहरूबाट आउनेहरूको लागि गतिलो भ्रमणस्थल बनेको छ।

शिव मूर्ति स्थलबाट भक्तपुर र काठमाडौं सहर देख्न सकिन्छ। धार्मिक महत्व र प्राकृतिक सुन्दरताको यो अनुपम संगमले साँगालाई नेपालकै एक महत्वपूर्ण पर्यटकीय केन्द्रको रूपमा चिनाएको छ।

विश्वकै अग्लो शिव मूर्ती तस्बिरहरुः







यो समाचारमा

ललितपुरकाठमाडौँभक्तपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सिंहदरबारभित्र आज पनि काम छाडेर धर्ना बसे करारका कर्मचारी (तस्बिरहरु)

    काठमाडौं । सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले सिंहदरबार अगाडि धर्ना दिएका छन्।सरकारको उक्त तयारीले लामो समयदेखि करार सेवामा कार्यरत हजारौं कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै उनीहरूले निर्णय फिर्ता लिन माग गरेका छन्। आन्दोलनरत कर्मचारीहरूले आफूहरूको सेवाको सुनिश्चितता गर्न

    Data is loading...

    Loading brands...

    Loading footer...